Ad image

मास्कोट एकेडेमीद्वारा आयोजित अन्तर सदन देउसी भैलो कार्यक्रममा एल्लो हाउस प्रथम (तस्वीरहरु)

कार्तिक ०१, वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिका वडा नं ५ कुम्हालटोल स्थित मास्कोट एकेडेमीले आयोजना गरेको अन्तर सदन देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। धार्मिक तथा लोक परम्पराको संरक्षण र विकासको लागि आयोजना गरिएको उक्त कार्यक्रममा 'एल्लो हाउस' प्रथम भएको छ। नेपालीहरुको महान चाड शुभ दिपावली, तिहार तथा छठको अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि एकेडेमीले सांस्कृतिक कार्यक्रम आयोजना गरेको

अनलाईन न्यूज दैनिक अनलाईन न्यूज दैनिक
- प्रायोजित -
Ad imageAd image

सम्पादक छनोट

मटिअर्वाबाट बालक चोरेर लग्दै गरेको भारतिय नागरीक पक्राउ

बाराको मुख्य नाका कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वाबाट बालक चोरेर लग्दै

अजय साह अजय साह

भदौ १० गते प्रकाशित अनलाईन न्यूज दैनिक

असार १६ गते प्रकाशित अनलाईन न्यूज दैनिक

मौसम
31°C
Birgunj
moderate rain
31° _ 31°
49%
2 km/h
Sat
41 °C
Sun
42 °C
Mon
43 °C
Tue
42 °C
Wed
33 °C

हाम्रो सामाजिक सञ्जालहरूमा पछ्याउनुहोस्

सबैभन्दा धेरै पढिएको

प्रदेश समाचार

मास्कोट एकेडेमीद्वारा आयोजित अन्तर सदन देउसी भैलो कार्यक्रममा एल्लो हाउस प्रथम (तस्वीरहरु)

कार्तिक ०१, वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिका वडा नं ५ कुम्हालटोल स्थित मास्कोट

अनलाईन न्यूज दैनिक अनलाईन न्यूज दैनिक

वार्षिकोत्सवको अवसरमा साझेदारी राष्ट्रिय दैनिकद्वारा अनाथ आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण

बाराको कलैयाबाट प्रकाशित हुने साझेदारी राष्ट्रिय दैनिकले ११ औं वार्षिकोत्सव भव्यताका साथ

Prahalad Chaurasia Prahalad Chaurasia

नेपाललाई मेटा को कन्टेन्ट मोनेटाइजेशन सूचीमा समावेश, सरकारी निर्णयले कस्तो मोड लिन्छ?

विश्वप्रसिद्ध प्रविधि कम्पनी मेटा (फेसबुक, इंस्टाग्राम र थ्रेडस् सञ्चालक) ले नेपाललाई कन्टेन्ट

अनलाईन न्यूज दैनिक अनलाईन न्यूज दैनिक

करेन्ट लागेर त्रिजुद्ध माविका एकजना विद्यार्थीको मृत्यु

बाराको विश्रामपुरमा करेन्ट लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा

अनलाईन न्यूज दैनिक अनलाईन न्यूज दैनिक
- Advertisement -
Mascot +2 College
- Advertisement -
Ad image

मनोरञ्जन सामग्री

विश्वव्यापी कोरोनाभाइरस केसहरू

Confirmed

0

Death

0

थप जानकारी: Covid-19 तथ्याङ्क

रातिको त्यो पहिरो जसले बगायो दुई बस सहित ६२ जनालाई

बिहीबार राति ८ बजेको समयमा ६५ जना यात्रु बोकेर दुई वटा बसहरू आफ्नो गन्तव्य तर्फ हिडेका थिए। २ बजेसम्म ति बसहरू आफ्नो गन्तव्यमा पुग्ने इच्छा सहित गुडिरहे। अचानक त्यो बिपत्ति आयो जसले यात्रुको घरका मानिसहरूको सपना र उद्देश्यलाई बगाएर त्रिसुलीमा पुर्यायो! कति हतार थियो होला, कति काम थियो होला! सपनाहरु बोकेर हिँडेका थिए होलान् ! आफन्त परिवारले पुग्ने वित्तिकै कल गर है भनेका थिए होलान् ! कहाँ निर आइपुग्यौ भन्दै फोनकल पनि भइरहेको थियो होला ! कति निदाएका थिए होलान्! कति मोबाइल हेर्दै थिए होलान्!…… अचानक नसोँचेको बिपत्ति आयो चिच्याउँदा चिच्याउँदै रुँदै कहाल्लिँदै क्षण भरमै जिवन मृत्युमा बदलियो,सबैकुराको अन्त्य भयो । हर घरमा खबर पुग्यो घर ,समाज शोकमा डुब्यो खबर झुटो होस् भन्ने नि लाग्यो तर न त फोन लाग्छ न त म यहाँ पुगे भन्ने फोन नै आउँछ जे बित्दै छ तेहि परिवारमा बित्दै छ। सबै सम्बन्धित निकायहरु तिनका खोजिमा छन् घटनाक्रमको खोज अनुसन्धान हुँदैछ । घर,परिवार,समाज,गाँउ,शहर सिङ्गो देश नै सास वा लासको पर्खाइमा छ । घटना हो शुक्रबार राति करिब साढे २ बजेको। वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको बा ३-०१-००६ ख १५१६ नम्बरको एन्जल बस र काठमाडौँबाट गौरतर्फ जादै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको गणपति बसलाई चितवनको भरतपुर महानगरपालिका वडा नं २९ सिमलताल स्थित नारायणगढ मुग्लिन सडक खण्डमा आएको पहिरोले दुई वटै बसलाई त्रिसुली नदिमा पुर्याएर बेपत्ता बनाएको थियो। दुई वटै बसमा करिब ६५ जना यात्रु थिए। गणपति बसबाट ३ जना मानिसहरु हाम फालेर ज्यान बचाउन सफल भए तर एन्जल बसको यात्रीहरूको अतोपत्तो चलेन। उनीहरुले आफ्नो ज्यान बचाए पनि आफन्त र साथीहरूको ज्यान बचाउन सकेनन् । ज्यान बचाउन‌ सफल भएकाहरु रौतहट सिस्वा धमौरा गरूडा-९ का जुगेश्वर राय यादव र करूनिया देवाही गोनाही नगरपालिका-१ का नन्दन दास र रौतहट कै सरोज गुप्ता थिए। उनीहरु‌ घाइते भएपछि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । एकजना समान्य घाइते गुप्ता उपचार पछि डिस्चार्ज भएका हुन्। घाइते जुगेश्वरका छोरी, छोरा र नाति नातिनी पनि बस मै थिए । उनीहरूको अवस्था अज्ञात छ । छोराको उपचारका लागि काठमाडौं गएर घर फर्कँदै गर्दा घटना भएको उनले बताए । सडकबाट बस पाँच बल्ड्याङ खाएर नदीमा पुगेको जुगेश्वरले सुनाए । बस सहित त्रिसुलीमा बेपत्ता भएकाहरुको केही मानिसहरूको परिचय खुलेको छ। एन्जल बसमा २६ जना र गणपतिमा ३१ यात्रु रहेको खुलेको छ । यदपी यि संख्या बढेको हुन‌ सक्छ। एन्जल बसमा बेपत्ता भएकाहरुको मध्ये चालक‌ वीरगन्ज नगवाका जवाहिर महतो, सहचालक राजेन्द्र केसी, खलासी कुमार, अन्सारी (भारत), रविन दुवे, सन्तोष ठाकुर (भारत) , सुरेन्द्र साह (भारत), अर्बिन्द मियाँ (भारत), हरिन्द्र पण्डित, सुनिल साह (भारत), शेहनबाज आलम (भारत), प्रकाश पटेल, बाराको मुसरहर्वाका प्रमानन्द पण्डित, विद्या नारायण राउत, सलिम मिया र उनका पत्न्नी जैनबर खातुन, रैजुल आलम, बाराको कलैया उपमहानगरपालिका वडा नं १४ निवासी सृष्टि कुमारी यादव र सुजित कुमार रहेका थिए। एन्जल बसका यात्रुहरु मध्ये केहिले २ वटा सिट पनि बुक गरेका थिए। दुईवटा सिट बुक गर्नेहरु प्रकाश पटेल, अन्सारी, विद्या नारायण राउतले ३ वटा, सलिम र सुजित कुमार थिए। यस्तै काठमाडौँबाट गौरतर्फ जादै गरेको गणपति बसमा हाम फालेर बाचेका ३ जना बाहेक चालक किशोर कुमार, राज पटेल, प्रिन्स जैसवाल, ओकिल खाँ, नन्दु (२ वटा सिट बुक गरेको), अमिता, हरिचन्द्र, नवीन (४ वटा सिट बुक गरेको), ओम, राजकिशोर, शन्तु (२ वटा सिट बुक गरेको), शैलेन्द्र र जोरपाटी काउण्टरबाट ५ जनाको सिट छुटाइएको थियो। बसमा सिट बुक नगाराएका मानिसहरु पनि हुन सक्ने भएकोले बेपत्ता भएकाहरुको संख्या ६२ भन्दा कम वा बढी हुन सक्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। घटनाको लगभग ३/४ घण्टा पश्चात नेपाली सेना, शसस्त्र प्रहरी र गोताखोर सहितको ५५ जनाको टोली बसलाई खोजी शुरु गरेका थिए। बसलाई खोज्न चुम्बक, फलामको रड, ठुलो ठुलो बासको प्रयोग गरिएको थियो। तर लगभग बेलुका ६ बजेसम्म बसको खोजी गर्दा पनि बस र यात्रु भेटिएनन्। यस्तै बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालकलाई पहिरोको ढुंगाले चोट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय बस चालक मेघनाथ विक रहेका छन्। यस्तै बेपत्ता भएकाहरुको खोजीमा गएकाहरूको लागि चितवनका होटल व्यवसायीले निशुल्क खाना र बस्नको लागि व्यवस्था मिलाएको छ।

Prahalad Chaurasia Prahalad Chaurasia

मधेस प्रदेशबाट प्रतिनिधि तथा प्रदेश सभामा गरी ६० सिट जित्ने तयारी गर्न ओलीको निर्देशन

अजय कुमार साहअसोज २४, जनकपुरधाम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा मधेश प्रदेशबाट प्रदेशसभा र प्रतिनिधिसभामा गरी ६० सिट जित्ने गरी तयारी थाल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका

अजय साह अजय साह

लेखकहरूलाई पछ्याउनुहोस्

अजय साह 218 Articles
यस अनलाईन न्यूज दैनिक पत्रिकाको प्रकाशक एवम् सम्पादक अजय कुमार साह पर्साको वीरगञ्ज महानगरपालिका, वडा…
अजय साह प्रकाशक एवम् सम्पादक
Prahalad Chaurasia 56 Articles
बाराको कलैया घर भएका प्रहलाद चौरसिया अनलाईन न्यूज दैनिक पत्रिकाको विशेष प्रतिनिधि हुनुहुन्छ । उनले…
Prahalad Chaurasia विशेष प्रतिनिधि
- प्रायोजित -
Ad image